असौम्य
Romanized: asaumy, ashaumya, ashaumy, asaumya
सौम्य नभएको; बेछाँटको; नराम्रो; भद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सौम्य नभएको; बेछाँटको; नराम्रो; भद्दा।