असौँ

Romanized: asaun, ashaum, ashaun, asaum

यो वर्ष; यसपटक; चालु वर्ष; यो साल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत ऐषम]

1
यो वर्ष; यसपटक; चालु वर्ष; यो साल।

सम्बन्धित शब्दहरू