असियौँ
Romanized: asiyaun, ashiyaum, ashiyaun, asiyaum
असी सङ्ख्यामा पर्ने; असी सङ्ख्याको; असिऔँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत असी+यौँ]
1
असी सङ्ख्यामा पर्ने; असी सङ्ख्याको; असिऔँ।