सौम्य
Romanized: saumy, shaumya, shaumy, saumya
सोम वा चन्द्रमासम्बन्धी; चन्द्रमाको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सोम वा चन्द्रमासम्बन्धी; चन्द्रमाको ।
२.
शीतल प्रकृतिको; स्वच्छ, सरल तथा शान्त स्वभावको।
३.
हेर्दा एकदमै राम्रो लाग्ने; मनोहर; सुन्दर।
४.
(नाम)
सोमयज्ञ।
५.
चन्द्रमाका पुत्र; बुध।
६.
ब्राह्मण।