क्षम्य
Romanized: kshamya, kshamy, ksamy, ksamya
क्षमा गर्न योग्य; माफ दिन लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
क्षमा गर्न योग्य; माफ दिन लायक।