क्षम
Romanized: kshama, ksham, ksam, ksama
काम गर्ने क्षमता वा योग्यता भएको; समर्थ; योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
काम गर्ने क्षमता वा योग्यता भएको; समर्थ; योग्य।
२.
चुप रहने; सहनशील; सहिष्णु।
३.
(नाम)
शक्ति; बल।