अक्ष
Romanized: aksha, aksh, aks, aksa
पासा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पासा।
२.
पाङ्ग्राको प्वालमा हाल्ने डाँडी; धुरा।
३.
पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको कल्पित विभाजक रेखा।