अक्षयकोष
Romanized: akshayakosha, akshayakosh, aksayakosha, akshayakosa
जति खर्च गरे पनि नसकिने खजाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जति खर्च गरे पनि नसकिने खजाना।
२.
खर्च नगर्ने भनी अलग् राखिएको कोष।