अक्षय

Romanized: akshaya, akshay, aksay, aksaya

नाश नहुने; अविनाशी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नाश नहुने; अविनाशी।
२.
कहिल्यै नघट्ने।

सम्बन्धित शब्दहरू