क्षयपक्ष

Romanized: kshayapaksha, kshayapaksh, ksayapaksha, kshayapaksa

चन्द्रमाको कला क्षीण हुँदै जाने पक्ष; कृष्णपक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चन्द्रमाको कला क्षीण हुँदै जाने पक्ष; कृष्णपक्ष।

सम्बन्धित शब्दहरू