कृष्णपक्ष

Romanized: krishnapaksha, krishnapaksh, krishnapaksa, krisnapaksha

ना. [सं.] पूर्णिमापछि प्रतिपदादेखि अमावस्यासम्मका पन्ध्र दिन वा तिथिको समूह; चान्द्रमासको अँध्यारो पक्ष;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] पूर्णिमापछि प्रतिपदादेखि अमावस्यासम्मका पन्ध्र दिन वा तिथिको समूह; चान्द्रमासको अँध्यारो पक्ष; आँसी पच्छे।

सम्बन्धित शब्दहरू