कृष्ण

Romanized: krishna, krishn, krisna, krisn

विष्णुका दश अवतारमध्ये आठौँ अवतार लिएर वसुदेव र देवकीका पुत्र भई गोकुलमा जन्मेका द्वापरयुगका प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
विष्णुका दश अवतारमध्ये आठौँ अवतार लिएर वसुदेव र देवकीका पुत्र भई गोकुलमा जन्मेका द्वापरयुगका प्रसिद्ध महापुरुष वा नेता।
२.
व्यास र अर्जुनको उपनाम।
३.
केशव, गोविन्द, जनार्दन, माधव, मुरलीधर, मुरारि, वासुदेव, श्याम इ.।
४.
(विशेषण) कालो वर्णको; कालो; साँवलो।

सम्बन्धित शब्दहरू