कृष्णकर्म
Romanized: krishnakarma, krishnakarm, krisnakarma, krisnakarm
कालो वा कपटी व्यवहार वा काम; कुकाम; दुराचार; मारमुङ्ग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कालो वा कपटी व्यवहार वा काम; कुकाम; दुराचार; मारमुङ्ग्री।
२.
कृष्णको काम।