कृष्णजिरा
Romanized: krishnajiraa, krishnajira, krisnajiraa, krishnajir
केही बास्ना आउने कालो रङको जिरा; कालोजिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
केही बास्ना आउने कालो रङको जिरा; कालोजिरा।
२.
मसिना गेडा हुने असल खालको धान वा त्यसैको चामल ।