कृष्णछिद्र
Romanized: krishnachhidra, krishnachhidr, krisnachhidra, krisnachhidr
जुनसुकै वस्तुलाई आफूभित्र तानेर विलय गराउन सक्ने अन्तरिक्षमा रहेको अति गुरुत्वाकर्षण भएको क्षेत्र; ब्ल्याकहोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जुनसुकै वस्तुलाई आफूभित्र तानेर विलय गराउन सक्ने अन्तरिक्षमा रहेको अति गुरुत्वाकर्षण भएको क्षेत्र; ब्ल्याकहोल।