कृष्णकली

Romanized: krishnakali, krisnakali, krishnakalee, krshnakali

ना. [कृष्ण+कली] एउटै आँख्लामा दुईतिरै हाँगा हाल्ने, खोर्सानीका जस्ता पात हुने र बाहिरपट्टि गुलाफी चारवटा पटल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [कृष्ण+कली] एउटै आँख्लामा दुईतिरै हाँगा हाल्ने, खोर्सानीका जस्ता पात हुने र बाहिरपट्टि गुलाफी चारवटा पटल तथा भित्रपट्टि बैजनी रङका दल हुने फूलको बोट वा त्यसैको फूल।

सम्बन्धित शब्दहरू