कृष्णलीला

Romanized: krishnalilaa, krishnalila, krisnalilaa, krishnalil

अनौठो चमत्कार; चर्तिकला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनौठो चमत्कार; चर्तिकला।
२.
भगवान् कृष्णले गरेको लीला; कृष्णको लीला।

सम्बन्धित शब्दहरू