कृष्णसार

Romanized: krishnasaara, krishnasaar, krishnasara, krisnasaara

ना. [सं.] कालो पिठ्यूँ, सेतो पेट र लामा बटारिएका सिङ हुने एक जातको मृग; कालो हरिण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कालो पिठ्यूँ, सेतो पेट र लामा बटारिएका सिङ हुने एक जातको मृग; कालो हरिण।

सम्बन्धित शब्दहरू