कृष्णा
Romanized: krishnaa, krishna, krisnaa, krishn
काला पात भएको तुलसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
काला पात भएको तुलसी।
२.
द्रौपदीको एक नाम।
३.
दक्षिण भारतको एक प्रसिद्ध नदी ।
४.
कालीगण्डकी।