कृष्णार्पण
Romanized: krishnaarpana, krishnaarpan, krishnarpana, krisnaarpana
ईश्वरलाई समर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कृष्ण+अर्पण]
१.
ईश्वरलाई समर्पण।
२.
कृष्णलाई गरिने अर्पण।