पणार्पण

Romanized: panaarpana, panaarpan, panarpan, panarpana

ठेक्का कबुलियतबाट गरिने काम; सर्तअनुसार पूरा गरिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ठेक्का कबुलियतबाट गरिने काम; सर्तअनुसार पूरा गरिने काम।

सम्बन्धित शब्दहरू