माल्यार्पण
Romanized: maalyaarpana, maalyaarpan, maalyarpana, malyaarpana
श्रद्धापूर्वक कुनै सम्मान्य पुरुष, प्रतिमा आदिमा माला चढाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
श्रद्धापूर्वक कुनै सम्मान्य पुरुष, प्रतिमा आदिमा माला चढाउने काम।