पदार्पण
Romanized: padaarpana, padaarpan, padarpan, padarpana
कुनै ठाउँमा पाउ राख्ने काम; पाइलो हाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै ठाउँमा पाउ राख्ने काम; पाइलो हाल्ने काम।
२.
कहीं जाने काम; गमन।
३.
कतैबाट आउने काम; आगमन।
४.
प्रवेश; पहुँच।