उत्सर्पण
Romanized: utsarpan, utsharpana, utsharpan, utsarpana
उछिन्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उछिन्ने काम।
२.
माथितिर सर्ने काम; चढाउ।