उत्सर्ग
Romanized: utsarg, utsharga, utsharg, utsarga
कुनै विशिष्ट कार्यका निम्ति कुनै कुरा छाड्ने वा त्याग्ने काम; त्याग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विशिष्ट कार्यका निम्ति कुनै कुरा छाड्ने वा त्याग्ने काम; त्याग।
२.
छुट्ट्याउने वा अलग पार्ने काम।
३.
कसैलाई दान आदि दिने काम; दान।
४.
पितृका उद्देश्यले गरिने कार्य (वृषोत्सर्ग)।