सर्ग

Romanized: sarg, sharga, sharg, sarga

कुनै विषयसँग सम्बद्ध ग्रन्थको अध्याय; परिच्छेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै विषयसँग सम्बद्ध ग्रन्थको अध्याय; परिच्छेद।
२.
सृष्टि; सृजना।
३.
रचना; निर्माण।
४.
स्वभाव; प्रवृत्ति।
५.
निश्चय; निधो; सङ्कल्प।

सम्बन्धित शब्दहरू