संसर्ग
Romanized: sansarga, samsarg, sansarg, sangsarga
सँगसँगै रहने-बस्ने गरी भएको सम्बन्ध वा सम्पर्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सँगसँगै रहने-बस्ने गरी भएको सम्बन्ध वा सम्पर्क।
२.
सहवास; बसाउठी; उठबस ।
३.
जातिगत भेदभाव वा चोखीनितीका हिसाबले हुने लसपस; छातछुत।
४.
सम्भोग; समागम।