संसर्गित
Romanized: sansargita, samsargit, sansargit, sangsargita
संसर्गमा परेको; संसर्ग भएको; मिसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
संसर्गमा परेको; संसर्ग भएको; मिसिएको।