संसरण
Romanized: sansarana, samsaran, sansaran, sangsarana
नगरद्वारनजिकैको मूल बाटो; हिँड्ने मूल बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नगरद्वारनजिकैको मूल बाटो; हिँड्ने मूल बाटो।
२.
प्रसरण।
३.
सर्ने, हिँड्ने काम; सराइ; प्रसरण।