संस्करण
Romanized: sanskarana, samskaran, sanskaran, sangskarana
कुनै वस्तुलाई परिष्कार गर्ने काम; परिष्कृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुलाई परिष्कार गर्ने काम; परिष्कृति।
२.
कुनै वस्तु ठिकठाक पार्ने काम; तयारी।
३.
पुस्तकपुस्तिका आदिको खेपैपिच्छेको नयाँ प्रकाशन वा मुद्रण; आवृत्ति ।
४.
सिलसिला मिलाउने काम; क्रमबद्धता।