संस्कर्ता

Romanized: samskartaa, sanskartaa, sanskarta, samskart

संस्कार गर्ने वा गराउने; परिष्कृत पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
संस्कार गर्ने वा गराउने; परिष्कृत पार्ने।
२.
पकाइतुल्याइ गर्ने व्यक्ति; भान्से।

सम्बन्धित शब्दहरू