संस्कारित

Romanized: samskaarita, sanskaarita, samskaarit, sanskaarit

संस्कार गरिएको; संस्कार भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
संस्कार गरिएको; संस्कार भएको।
२.
संशोधित; परिष्कृत।

सम्बन्धित शब्दहरू