संस्कारक
Romanized: samskaaraka, sanskaaraka, samskaarak, sanskaarak
संस्कार गर्ने वा हुने; संस्कारसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
संस्कार गर्ने वा हुने; संस्कारसम्बन्धी।
२.
(नाम)
संस्कार गर्ने व्यक्ति; संस्कर्ता।
३.
संशोधक; परिमार्जक।