संस्कारहीन
Romanized: samskaarahina, sanskaarahina, samskaarahin, sanskaarahin
संस्कार नभएको; गतिलो सङ्गत नपाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
संस्कार नभएको; गतिलो सङ्गत नपाएको।