असंस्कारित

Romanized: asamskaarita, asanskaarita, asamskaarit, asanskaarit

अपरिष्कृत; असंस्कृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अ+संस्कारित]

१.
अपरिष्कृत; असंस्कृत।
२.
संस्कार नगरिएको; परिमार्जन वा प्रशोधन नभएको।

सम्बन्धित शब्दहरू