अग्निसंस्कार
Romanized: agnisamskaara, agnisanskaara, agnisamskaar, agnisanskaar
दाहसंस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दाहसंस्कार।
२.
विवाह वा यज्ञ गर्दा अग्निमा गरिने हवन आदि संस्कार।