प्रतिसंस्कार

Romanized: pratisamskaara, pratisanskaara, pratisamskaar, pratisanskaar

बिग्रेभत्केका वस्तुको मर्मत; जीर्णोद्धार; स्थित्युद्धार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बिग्रेभत्केका वस्तुको मर्मत; जीर्णोद्धार; स्थित्युद्धार।
२.
पुनः संस्कार।

सम्बन्धित शब्दहरू