अग्निसात्

Romanized: agnisaat, agnishaat, agnishat, agnisat

आगोमा मिल्ने काम; जलेर भस्म भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आगोमा मिल्ने काम; जलेर भस्म भएको अवस्था।

सम्बन्धित शब्दहरू