असंस्तुत

Romanized: asanstuta, asamstut, asanstut, asangstuta

अपरिचित; अज्ञात; अचिनारु; बिरानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अपरिचित; अज्ञात; अचिनारु; बिरानो।
२.
स्तुति वा प्रशंसा नगरिएको।

सम्बन्धित शब्दहरू