अप्रस्तुत
Romanized: aprastut, aprashtuta, aprashtut, aprastuta
पेस नगरिएको; प्रस्तुत नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पेस नगरिएको; प्रस्तुत नगरिएको।
२.
अगाडि नरहेको; उपस्थित नभएको।
३.
प्रासङ्गिक नभएको; सङ्गति नमिलेको; प्रयोजन नभएको।
४.
(नाम)
उपमान।