अरस्तु

Romanized: arashtu, arastu

अरस्तु (arashtu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अरस्तु(१)

(नाम [ग्रि.])
1.
प्राचीन युनानका महान् दार्शनिक।

अरस्तु(२)

(नाम)
1.
एरिस्टोटल; ३८४ इपू.देखि ३२२इपू. का प्राचीन ग्रिसेली विद्वान्; सिकन्दर वा अलेकजेन्डरका गुरु तथा प्लेटोका चेला। प्लेटोवाद र प्लेटोनिक स्कुलका संस्थापक।

सम्बन्धित शब्दहरू