अन्तर्वस्तु
Romanized: antarwastu, antarvashtu, antarbastu, antarwashtu
कुनै विषयको सारतत्त्व; भित्री कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्तर+वस्तु]
१.
कुनै विषयको सारतत्त्व; भित्री कुरो।
२.
मूलभाव; सार।