अरस
Romanized: aras, arasha, arash, arasa
रस नभएको; नीरस; छोक्याइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रस नभएको; नीरस; छोक्याइलो।
२.
रसिलो नभएको; रस नभएको, झोलिलो नभएको।