अरसिक

Romanized: arasik, arashika, arashik, arasika

रसिलो नभएको (ठाउँ वा वस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रसिलो नभएको (ठाउँ वा वस्तु)।
२.
रसिलो मिजास नभएको; हाँसख्याल नगर्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू