रसिक

Romanized: rasik, rashika, rashik, rasika

रस वा स्वाद लिने; पारख गर्न जान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रस वा स्वाद लिने; पारख गर्न जान्ने।
२.
आनन्दी; मगनमस्त।
३.
क्रीडाप्रेमी; खेलप्रिय।
४.
रसदार, स्वादिष्ठ।
५.
(नाम) सौन्दर्य, कला, साहित्य आदि विषयमा अनुराग भएको व्यक्ति; सहृदयी व्यक्ति; भावयुक्त व्यक्ति।
६.
काव्य र कलाको मर्म बुझ्न सक्ने व्यक्ति; रसज्ञ।

सम्बन्धित शब्दहरू