मासिक

Romanized: maasika, maasik, masik, maashika

माससँग सम्बन्धित; मासको; महिनाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
माससँग सम्बन्धित; मासको; महिनाको।
२.
प्रत्येक महिनामा हुने; प्रतिमास हुने।
३.
महिनामा एक पटक निस्कने वा प्रकाशित हुने (पत्रपत्रिका आदि)।
४.
(नाम) महिनावारी; तलब।
५.
मरेको वर्ष दिनसम्म वा बर्खी नफुकुन्जेल प्रतिमास मृत्युतिथिमा गरिने श्राद्ध।
६.
स्त्रीहरूको मासिक धर्म; रजस्वला।

सम्बन्धित शब्दहरू