मासिकान्त
Romanized: maasikaanta, maasikaant, maasikanta, masikaanta
नारीको रजोधर्मको अन्त्य; आङ सुकाइ; रजोनिवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नारीको रजोधर्मको अन्त्य; आङ सुकाइ; रजोनिवृत्ति।