कानुनन्
Romanized: kaanunan, kanunan
कानुनअनुसार; कानुनले तोकेबमोजिम; कानुनतः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [आ. कानुन+अन्]
1
कानुनअनुसार; कानुनले तोकेबमोजिम; कानुनतः।