कानुनी
Romanized: kaanuni, kaanunee, kanunee, kanunii
कानुनसम्बन्धी; कानुनको; कानुनमा बाँधिएको; कानुनभित्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कानुन+ई ]
१.
कानुनसम्बन्धी; कानुनको; कानुनमा बाँधिएको; कानुनभित्रको।
२.
(नाम)
कानुनको ज्ञाता; कानुन छाँट्ने व्यक्ति।