कानुनी लिखत

Romanized: kaanuni likhata, kaanuni likhat, kanuni likhat, kaanunee likhata

कानुनमा स्पष्टसँग उल्लिखित विषय, कानुनी बुँदा वा आधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कानुनमा स्पष्टसँग उल्लिखित विषय, कानुनी बुँदा वा आधार।
२.
कुनै कामकारबाईका सम्बन्धमा अड्डा-अदालतबाट गरिने ऐनसवाल, रुलनियमअनुसारका आवश्यक लिखित प्रमाण वा कागजात।

सम्बन्धित शब्दहरू